शब्दकोश प्रविष्टि
पदेन
वि.
पदमा रहुन्जेलको; बहाल भएसम्मको ।
पदका हैसियतले वा पदका सम्बन्धबाट उपलब्ध वा नियुक्त ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032371- मुद्रित पृष्ठ
- 729
शब्दकोश प्रविष्टि
पदमा रहुन्जेलको; बहाल भएसम्मको ।
पदका हैसियतले वा पदका सम्बन्धबाट उपलब्ध वा नियुक्त ।
[सं.]
npbs2075-10-032371