शब्दकोश प्रविष्टि
पदावधि
ना.
ना. [सं.] कुनै पदमा रही पदाधिकारीले काम गर्ने वा काम गरेर भोग्ने खास अवधि; पदाधिकारीको कार्यकाल ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032364- मुद्रित पृष्ठ
- 729
शब्दकोश प्रविष्टि
ना. [सं.] कुनै पदमा रही पदाधिकारीले काम गर्ने वा काम गरेर भोग्ने खास अवधि; पदाधिकारीको कार्यकाल ।
[सं.]
npbs2075-10-032364