शब्दकोश प्रविष्टि

पदार्थ

ना.
  1. पद वा शब्दको अर्थ ।

  2. ज्ञानेन्द्रियले जान्न सकिने कुनै नाउँ भएको वस्तु ।

  3. कुनै आकार वा रूप भएको वस्तु, चिज ।

  4. उत्खनन गर्दा पाइएका ढुङ्ग्रो, माटो, काठ, धातु, हाड आदि पुरातात्त्विक वस्तु ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032360
मुद्रित पृष्ठ
729