शब्दकोश प्रविष्टि
पदाक्रान्त
वि.
वि. [सं.] गोडाले कुल्चिएको; खुट्टाले थिचिएको; पाउले खुँदेको; पददलित ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032353- मुद्रित पृष्ठ
- 729
शब्दकोश प्रविष्टि
वि. [सं.] गोडाले कुल्चिएको; खुट्टाले थिचिएको; पाउले खुँदेको; पददलित ।
[सं.]
npbs2075-10-032353