शब्दकोश प्रविष्टि
पदमैत्री
ना.
विषयअनुसारका पदहरूको कुनै लेख वा छन्दमा गरिने योजना; पदविन्यास ।
वाक्य वा छन्दका आदि, मध्य र अन्तमा चमत्कारपूर्णपदहरूको योजना गर्ने काम; अनुप्रास ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032333- मुद्रित पृष्ठ
- 728