शब्दकोश प्रविष्टि
पदम
ना.
कमलको फूल; पद्म ।
आरती– स्याउँलीमा टपरीमा पिठो गिलो पारेर बनाइने कमलको बुट्टा ।
व्युत्पत्ति
[सं. पद्म]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032326- मुद्रित पृष्ठ
- 728
शब्दकोश प्रविष्टि
कमलको फूल; पद्म ।
आरती– स्याउँलीमा टपरीमा पिठो गिलो पारेर बनाइने कमलको बुट्टा ।
[सं. पद्म]
npbs2075-10-032326