शब्दकोश प्रविष्टि
पदन्यास
ना.
खुट्टा राख्ने काम; गोडाले टेक्ने काम ।
पाउको चिह्न; पैतालाको डाम; पाइलो ।
कुनै लेख वा रचनामा उपयुक्त पद राख्ने काम; पदविन्यास ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032319- मुद्रित पृष्ठ
- 728
शब्दकोश प्रविष्टि
खुट्टा राख्ने काम; गोडाले टेक्ने काम ।
पाउको चिह्न; पैतालाको डाम; पाइलो ।
कुनै लेख वा रचनामा उपयुक्त पद राख्ने काम; पदविन्यास ।
[सं.]
npbs2075-10-032319