शब्दकोश प्रविष्टि
पदचाप
ना.
ना. [सं. पद+प्रा. चप्प] पाइलो राख्ताको आघात; पाइलाको चिह्न ।
व्युत्पत्ति
[सं. पद+प्रा. चप्प]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032309- मुद्रित पृष्ठ
- 727
शब्दकोश प्रविष्टि
ना. [सं. पद+प्रा. चप्प] पाइलो राख्ताको आघात; पाइलाको चिह्न ।
[सं. पद+प्रा. चप्प]
npbs2075-10-032309