शब्दकोश प्रविष्टि
पथारा
ना.
रोगी सुत्ने बिछ्यौना; रोगशय्या ।
रोगशय्यामा रहेको अवस्था; रोगी उठन नसक्ने अवस्था; थला परेको अवस्था ।
व्युत्पत्ति
[सं. प्रस्तार]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032298- मुद्रित पृष्ठ
- 727
शब्दकोश प्रविष्टि
रोगी सुत्ने बिछ्यौना; रोगशय्या ।
रोगशय्यामा रहेको अवस्था; रोगी उठन नसक्ने अवस्था; थला परेको अवस्था ।
[सं. प्रस्तार]
npbs2075-10-032298