शब्दकोश प्रविष्टि

पत्रिका

ना.
  1. निश्चित समयमा प्रकाशित हुने मासिक, पाक्षिक, साप्ताहिक आदि प्रकाशन ।

  2. विभिन्न विषयमा लेखिएका रचनाहरूको सङ्ग्रह भएको सामयिक पुस्तिका ।

  3. चिठीपत्र वा अन्य कुनै विषयको प्रधानता भएको पत्र ।

  4. चिना; टिपन ।

  5. आश्विन शुक्ल सप्तमीका दिन दुर्गापूजाको उत्सवका निम्ति भित्र्याइने फूलपाती ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032276
मुद्रित पृष्ठ
727