शब्दकोश प्रविष्टि

पत्रावली

ना.
  1. पत्रहरूको ताँती वा चाङ ।

  2. कसैले पठाएका चिठीपत्रहरूको क्रमिक रूपमा गरिएको सङ्ग्रह ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032275
मुद्रित पृष्ठ
726–727