शब्दकोश प्रविष्टि

पत्राङ्ग

ना.

ना. रातो चन्दन; रक्तचन्दन । २. भोजपत्र; भुर्जपत्र । ३. उड्ने पुतली वा किरोविशेष ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032270
मुद्रित पृष्ठ
726