शब्दकोश प्रविष्टि

पत्रवितरक

ना.

ना. बाहिरबाट आएका चिठीपत्र सम्बन्धित व्यक्तिका हातमा पुर्‍याउने हुलाकको कर्मचारी; हलकारा; हुलाकी पिउन

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032264
मुद्रित पृष्ठ
726