शब्दकोश प्रविष्टि

पत्ताउनु

अ.क्रि.
  1. मुनाले पातको रूप लिनु ।

  2. पातजस्तो हलुको भई यताउति उड्न लाग्नु; बत्ताउनु ।

व्युत्पत्ति

[पात+आउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032221
मुद्रित पृष्ठ
725