शब्दकोश प्रविष्टि

पतै

ना.
  1. पराल काटेर पारिएको धुलो; कुटी ।

  2. धानका नलको फेद काटेको छोटो–छोटो टुक्रे पराल ।

  3. दाइँ गर्दा धानमा मिसिएको पराल ।

व्युत्पत्ति

[√ पतही]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032211
मुद्रित पृष्ठ
725