शब्दकोश प्रविष्टि

पताकी

वि.ना.
  1. पताका भएको; झन्डावाल ।

  2. पताका लिने; झन्डा बोक्ने । ना.

  3. रथ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032185
मुद्रित पृष्ठ
724