शब्दकोश प्रविष्टि

पतङ्गिका

ना.
  1. सानो आकारको एक जातको पक्षी ।

  2. मौरी ।

  3. उड्ने पुतली ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032159
मुद्रित पृष्ठ
724