शब्दकोश प्रविष्टि

पडनी

ना.
  1. सुक्खा खेतमा पनि हुने एक प्रकारको चाँडै पाक्ने अग्निया धान ।

  2. एक प्रकारको अघैया धान; घैया ।

व्युत्पत्ति

[पडता+नी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032111
मुद्रित पृष्ठ
723