शब्दकोश प्रविष्टि पठित वि. प्रतिलिपि साझा गर्नुहोस् मुद्रण पढे–लेखेको; साक्षर ।विद्या हासिल गरेको; शिक्षित । व्युत्पत्ति[सं.] स्रोत स्थिर कुञ्जीnpbs2075-10-032106 मुद्रित पृष्ठ723