शब्दकोश प्रविष्टि
पठार
ना.
ना. [सं. प्रस्थाकर] समतल जमिनमा रहेका साना पर्वतशिखरहरूको बराबर उचाइमा रहेको हिमाल आदिका बिचमा परेको विस्तृत मैदान ।
व्युत्पत्ति
[सं. प्रस्थाकर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032105- मुद्रित पृष्ठ
- 723
शब्दकोश प्रविष्टि
ना. [सं. प्रस्थाकर] समतल जमिनमा रहेका साना पर्वतशिखरहरूको बराबर उचाइमा रहेको हिमाल आदिका बिचमा परेको विस्तृत मैदान ।
[सं. प्रस्थाकर]
npbs2075-10-032105