शब्दकोश प्रविष्टि

पटाउनु

स.क्रि.प्रे.क्रि.
  1. खेत आदिमा पानी लगाउनु; बिरुवा आदिमा पानी सिञ्चन गर्नु ।

  2. खाल्टो पुर्नु; सम्म तुल्याउनु ।

  3. काम सिद्ध गर्नु; कार्य पूरा गर्नु ।

  4. पट्ने पार्नु वा पार्न लगाउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032010
मुद्रित पृष्ठ
721