शब्दकोश प्रविष्टि

पटाइनु

क.क्रि.
  1. पट्ने पारिनु; काम तामेल पारिनु ।

  2. खेत आदिमा पानी लगाइनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032009
मुद्रित पृष्ठ
721