शब्दकोश प्रविष्टि
पटरी२
ना.
ना. [प्रवृत्तटी > सं. प्रवृत्ति] मेल; मिलाप; बानीमा समानता (उदा.- हरिको त उससँग पटरी नै खाँदैन) ।
उदाहरण
(उदा.- हरिको त उससँग पटरी नै खाँदैन)व्युत्पत्ति
[प्रवृत्तटी > सं. प्रवृत्ति]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032004- मुद्रित पृष्ठ
- 721