शब्दकोश प्रविष्टि
पटपटाउनु
अ.क्रि.
पटपट शब्द उत्पन्न हुनु; पट्कनु ।
भटभटाउनु; फलाक्नु ।
अस्पष्ट शब्द बोल्नु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031988- मुद्रित पृष्ठ
- 720
शब्दकोश प्रविष्टि
पटपट शब्द उत्पन्न हुनु; पट्कनु ।
भटभटाउनु; फलाक्नु ।
अस्पष्ट शब्द बोल्नु ।
npbs2075-10-031988