शब्दकोश प्रविष्टि
पटके
वि.ना.
एक पटक मात्र हुने; एक चोटि मात्र हुने ।
एक वा धेरै पटक कुनै अपराधमा साबित भइसकेको वा सजाय पाएको ।
पटकपटक गरी गरिने । ना.
एकै चोटिका निम्ति भनी तोकिएर निकासा भएको रकम ।
व्युत्पत्ति
[पटक+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031977- मुद्रित पृष्ठ
- 720