शब्दकोश प्रविष्टि
पञ्जर
ना.
चराचुरुङ्गी पाल्ने खोर; पिँजरा ।
शरीरका हाडहरूको आकृति; कङ्काल ।
शरीर; देह ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031961- मुद्रित पृष्ठ
- 719
शब्दकोश प्रविष्टि
चराचुरुङ्गी पाल्ने खोर; पिँजरा ।
शरीरका हाडहरूको आकृति; कङ्काल ।
शरीर; देह ।
[सं.]
npbs2075-10-031961