शब्दकोश प्रविष्टि
पञ्चायती
वि.सर्व
पञ्चायतको वा पञ्चायतसम्बन्धी ।
धेरै जनाको; साझा; गोस्वाराको; सर्वसाधारणको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031954- मुद्रित पृष्ठ
- 719
शब्दकोश प्रविष्टि
पञ्चायतको वा पञ्चायतसम्बन्धी ।
धेरै जनाको; साझा; गोस्वाराको; सर्वसाधारणको ।
[सं.]
npbs2075-10-031954