शब्दकोश प्रविष्टि
पञ्चमाङ्ग
ना.
आधुनिक राजनीतिमा शत्रुका राज्यमा उपद्रव मच्चाउन र त्यहाँको गोप्य रहस्य थाहा पाउनका निम्ति तयार पारिएको वा नियुक्त गरिएको विशेष प्रकारको दल ।
स्वदेशका विरुद्ध विदेशको दलाली गर्ने दल वा व्यक्ति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031929- मुद्रित पृष्ठ
- 718