शब्दकोश प्रविष्टि
पञ्चपाला
ना.
प्रायः पाँचदेखि सात खण्डसम्म भएको पूजाको सामग्री हाल्ने, धातुबाट बनेको विशेष प्रकारको थाली ।
धेरै खण्ड भएको काठ, माटो आदिबाट बनेको मरमसला राखिने भाँडो; सन्जोगे ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031915- मुद्रित पृष्ठ
- 718