शब्दकोश प्रविष्टि
पञ्चद्रविड
ना.
विन्ध्यापर्वतका दक्षिण भागमा बस्ने, महाराष्ट्र, तैलङ्ग, गुर्जर र द्रविड गरी जम्मा पाँच ब्रामणवर्गको समुदाय ।
विन्ध्यापर्वतभन्दा दक्षिणतिर बोलिने तामिल, कन्नड, तेलगु, मलयालम र सिंहली झँ पाँच प्रधान भाषा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031904- मुद्रित पृष्ठ
- 718