शब्दकोश प्रविष्टि
पञ्चगुण
ना.वि.
शब्द, स्पर्श, रूप, रस र गन्ध- यी पाँच प्रकारका गुण । वि.
पाँच गुना; पाँच दोब्बर ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031895- मुद्रित पृष्ठ
- 718
शब्दकोश प्रविष्टि
शब्द, स्पर्श, रूप, रस र गन्ध- यी पाँच प्रकारका गुण । वि.
पाँच गुना; पाँच दोब्बर ।
npbs2075-10-031895