शब्दकोश प्रविष्टि
पञ्च
ना.
पाँचको सङ्ख्या ।
पाँच वा त्यसभन्दा बढी भलादमीहरूको समुदाय; पञ्चभलादमी ।
पञ्चभलादमीमध्ये एक ।
पञ्चायतको सदस्य ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031884- मुद्रित पृष्ठ
- 717
शब्दकोश प्रविष्टि
पाँचको सङ्ख्या ।
पाँच वा त्यसभन्दा बढी भलादमीहरूको समुदाय; पञ्चभलादमी ।
पञ्चभलादमीमध्ये एक ।
पञ्चायतको सदस्य ।
[सं.]
npbs2075-10-031884