शब्दकोश प्रविष्टि
पछुवा१
वि.ना.
पछाडि रहेको; पछाडि परेको; पछि भएको । ना.
हात्तीका सवारीमा पछाडिपट्टि बस्ने (माहुतेभन्दा तल्लो दर्जाको) व्यक्ति ।
पोइल जाँदा आफ्ना पछि लागेर आएको; पहिलो लोग्नेतिरको पछिल्लो सन्तान ।
गोरुगाडा आदि सङ्कटमा पर्दा बैलवानलाई सहायता गर्न पछि लाग्ने व्यक्ति ।
व्युत्पत्ति
[पछि+उवा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031864- मुद्रित पृष्ठ
- 717