शब्दकोश प्रविष्टि

पछिल्लो

वि.

वि. [पछि+लो] पछाडिपट्टिको; पछिल्तिरको; पिठिउँतिरको ।

व्युत्पत्ति

[पछि+लो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031857
मुद्रित पृष्ठ
717