शब्दकोश प्रविष्टि

पछार्नु

स.क्रि.
  1. भुईँमा लडाउनु; गिराउनु; लोटाउनु; ढाल्नु ।

  2. साबुन, सोडा आदि नलगाईकन पानीमा मात्र लुगा आदि धुनु; मयल फाल्न लुगा आदिलाई भिजाएर ढुङ्गा, काठ, सिमेन्टको ढलान आदिमा बजार्नु ।

  3. जित्नु; पराजित गर्नु ।

व्युत्पत्ति

[प्रा. पच्छाडि]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031847
मुद्रित पृष्ठ
716