शब्दकोश प्रविष्टि

पच्चिस

ना.वि.
  1. बिस र पाँचको योगबाट बन्ने सङ्ख्या; चौबिसपछि लगत्तै आउने सङ्ख्या ।

  2. चारैतिर फिँजिएका आठ/आठ कोठा हुने, तीन/तीन लहरका चारवटा पाटा भएको थर्कीमा विभिन्न चार रङका चारचारवटा गोटी लिएर सातवटा कौडाले खेलिने एक खेल । वि.

  3. बिस र पाँचका योगको; चौबिसपछिको सङ्ख्यामा पर्ने ।

व्युत्पत्ति

[सं. पञ्चविंशति]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031818
मुद्रित पृष्ठ
716