शब्दकोश प्रविष्टि

पचेटा/पचेडा

ना.
  1. केही कुराको पछि लाग्दा हुने धपेडी; धामा ।

  2. झन्झट; झमेला ।

रूपान्तर

व्युत्पत्ति

[सं. पश्च+एटा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031812
मुद्रित पृष्ठ
716