शब्दकोश प्रविष्टि

पचाहा

वि.
  1. अर्काको धनमाल लिएर फिर्ता नदिने स्वभावको; पचाउने खालको ।

  2. जानेका कुरालाई पनि नजाने झँ गर्ने; बुझपचाहा; बुझपेलाहा; हेपाहा ।

व्युत्पत्ति

[पचाउ+आहा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031809
मुद्रित पृष्ठ
716