शब्दकोश प्रविष्टि

पचास

ना.वि.
  1. चालिस र दशको योगबाट बन्ने सङ्ख्या; ५० को सङ्ख्या; उनन्चासपछि आउने सङ्ख्या । वि.

  2. गणनाका क्रमले उनन्चासपछिको सङ्ख्यामा पर्ने; सङ्ख्याका दृष्टिले चालिस र दशका योगको ।

व्युत्पत्ति

[सं. पञ्चाशत्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031804
मुद्रित पृष्ठ
715–716