शब्दकोश प्रविष्टि
पङ्क
ना.
पानीले गलेको माटाको लेदो; हिलो ।
धाप; दलदल; भास ।
दबदबे पदार्थ; लेप ।
पाप; कलङ्क ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031757- मुद्रित पृष्ठ
- 714
शब्दकोश प्रविष्टि
पानीले गलेको माटाको लेदो; हिलो ।
धाप; दलदल; भास ।
दबदबे पदार्थ; लेप ।
पाप; कलङ्क ।
[सं.]
npbs2075-10-031757