शब्दकोश प्रविष्टि

पघार्नु

स.क्रि.
  1. गाई– भँसीका थुनबाट सजिलोसँग दुध आउने पार्नु; थुनबाट कमलोसँग दुध झर्ने पार्नु; पगार्नु ।

  2. कठोर मनको व्यक्तिको हृदयलाई प्रार्थना आदिद्वारा दयालु बनाउनु ।

  3. लोभीलाई दानी तुल्याउनु ।

व्युत्पत्ति

[पघ्र+आर्+नु < सं. प्रगालन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031743
मुद्रित पृष्ठ
714