शब्दकोश प्रविष्टि

पगरी१

ना.
  1. टोपीका सट्टामा शिरमा फनफनी बेरेर लगाइने कपडा; फेटा ।

  2. विवाहमा दुलाहाले तथा पुराण भन्दा पण्डितले शिरमा बाँध्ने फेटा ।

  3. सरकारी कर्मचारीहरूले लगाउने चाँदतोडासहितको एक प्रकारको टोपी ।

  4. सरकारी मान ।

  5. कसैले पुरुषार्थ देखाएबापत आक्षेप गरेर भनिने शब्द (उदा.- खुबै ठुलो काम गरिस्, पगरी गुताइमागिनस् त!) ।

उदाहरण

(उदा.- खुबै ठुलो काम गरिस्, पगरी गुताइमागिनस् त!)

व्युत्पत्ति

[सं. पक्षटी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031705
मुद्रित पृष्ठ
713