शब्दकोश प्रविष्टि

पखेस्

वि.

वि.बो. [पर्ख+एस्] कसैलाई दागा धरेर भनिने शब्द; लाखेस् । (उदा.- पखेस्, भोलि त तेरो जात्रा नदेखाई छाड्दिनँ) ।

उदाहरण

(उदा.- पखेस्, भोलि त तेरो जात्रा नदेखाई छाड्दिनँ)

व्युत्पत्ति

[पर्ख+एस्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031698
मुद्रित पृष्ठ
713