शब्दकोश प्रविष्टि
पखेरी
ना.
भिरालो परेको सानो खालको पखेरो ।
पखेरो (गीत, लोकगीत, कविता आदिमा प्रयुक्त) ।
व्युत्पत्ति
[पखेरो+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031695- मुद्रित पृष्ठ
- 713
शब्दकोश प्रविष्टि
भिरालो परेको सानो खालको पखेरो ।
पखेरो (गीत, लोकगीत, कविता आदिमा प्रयुक्त) ।
[पखेरो+ई]
npbs2075-10-031695