शब्दकोश प्रविष्टि

पखुवा

वि.ना.
  1. पाखासँग सम्बन्धित; पाखामा पाइने वा रहेको । ना.

  2. भोजपुर जिल्लाअन्तर्गत तीनतले भन्ने ठाउँको नजिकमा रहेको एक तीर्थस्थल ।

व्युत्पत्ति

[पाखो+उवा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031688
मुद्रित पृष्ठ
713