शब्दकोश प्रविष्टि

पक्षपोषण

वि.ना.
  1. कुनै पक्षको समर्थन; तरफदारी । ना.

  2. विवादमा आफ्ना पक्षका कुराको पुष्टि गर्ने काम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031659
मुद्रित पृष्ठ
712