शब्दकोश प्रविष्टि

पक्वान्न

ना.
  1. पकाइएको अन्न; पकाइएको खानेकुरो ।

  2. आगामा पकाइएको खानेकुरो (भात, रोटी आदि) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031650
मुद्रित पृष्ठ
712