शब्दकोश प्रविष्टि
पक्की
वि.
पाको; अनुभवी ।
स्थायित्व प्राप्त गरेको; स्थायी; नियत ।
रङ नखुइलिने; रङ नजाने ।
बलियो; मजबुत ।
व्युत्पत्ति
[पक्का+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031612- मुद्रित पृष्ठ
- 712
शब्दकोश प्रविष्टि
पाको; अनुभवी ।
स्थायित्व प्राप्त गरेको; स्थायी; नियत ।
रङ नखुइलिने; रङ नजाने ।
बलियो; मजबुत ।
[पक्का+ई]
npbs2075-10-031612