शब्दकोश प्रविष्टि
प
देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये एक्काइसौँ व्यञ्जन; ओष्ठ्य, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जन ध्वनि; पवर्गको पहिलो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; पकार; पाटी प ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031574- मुद्रित पृष्ठ
- 711