शब्दकोश प्रविष्टि

न्यायोचित

वि.

वि. [सं.] न्यायसुहाउँदो; न्यायअनुसारको; न्यायबमोजिम ठिक भएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031555
मुद्रित पृष्ठ
710